15.5k
Shares
काठमाडौँ । सुजल डेरीको 'सफल ह्याप्पी काउ मिल्क' अब काठमाडौँस्थित बजारमा उपलब्ध हुने भएको छ। कम्पनीले उपभोक्ताको मागअनुसार गाईको शुद्ध दुधलाई बजारमा ल्याएको जनाएको छ ।कम्पनीका अनुसार दूध उत्पादन हुने क्षेत्रबाट संकलन गरिएका गाईको दूध प्राकृतिक सुगन्ध, स्वाद र पौष्टिकतालाई ध्यान दिई सावधानीपूर्वक अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिन्छ । यसैगरी दुधको प्रत्येक प्याकेट क्रिमयुक्त रहेको कम्पनीको भनाइ छ ।