फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य (सूचीसहित)

29.3k Shares

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राती १२ बजेदेखि लागूहुने गरि निगमले मूल्य बढाएको हो ।

भारतबाट मूल्य बढेर आएपछि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ ।

434846240_1473061893284546_7538591460834357009_n_zfzlJRQx90.jpg

सम्बन्धित समाचार