१९ प्रहरी निरीक्षकको डीएसपीमा बढुवा (सूचीसहित)

15.3k Shares

काठमाडौं । नेपाल प्रहरीका १९ प्रहरी निरीक्षकको पदोन्नती भएको छ । ९८ जनाबाट १९ जना प्रहरी निरीक्षकको प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएको हो । 

विसं. २०७० सालमा निरीक्षक पदमा भर्ना भएका यही टोलीका यसअघि ४६ जनाको बढुवा भएको थियो । 

1-1712189325.jpg

सम्बन्धित समाचार