बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

20.9k Shares

काठमाडौ‌– बाजुरा केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको जुगाडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।  

अपराह्न ४ बजेर ५७ मिनेटका गएको भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा महसुस भएको थियो।

सम्बन्धित समाचार