सभापति देउवासँग मन्त्रीहरुले गरे संयुक्त भेटघाट

18.6k Shares

काठमाडौं- नेपाली कांग्रेसका तर्फबाट सरकारका मन्त्रीहरुले पार्टी सभापति शेरबहादुर देउवासँग संयुक्त भेटघाट गरेका छन् ।

सभापति देउवासँग भेटवार्ता गर्न कांग्रेसका मन्त्रीहरु देउवा निवास धुम्बाराही पुगेका हुन् ।

भेटवार्तामा मन्त्रिपरिषदको हेरफेरबारे छ्लफल भएको बुझिएको छ । भेटवार्तामा सभापति देउवाले सबै मन्त्रीको धारणा बुझ्ने स्रोतले बतायो ।

सम्बन्धित समाचार