चौथो सन्तान छोरी नै जन्मिएपछि आमा र सासू शिशु अस्पतालमै छाडेर फरार

15.6k Shares

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा नवजात शिशु छाडेर आमा भागेको घटना बाहिरिएको छ । चौथो सन्तानको रूपमा फेरि छोरी जन्मिएपछि आमा र सासुआमाले एकदिने शिशुलाई छाडेर फरार भएको पाइएको हो ।

नारायणी अस्पतालका अनुसार शनिबार बिहान साढे ६ बजे सीता देवी नाम लेखाएकी महिलाले ३ केजी तौल भएकी शिशुलाई जन्म दिएकी थिइन् । बच्चा जन्मिने बित्तिकै छोरी जन्मियो भनेर सासू आमा बेडी देवीले बुहारी सीतालाई फेरि छोरी जन्माएको भन्दै रिसाएकी भावले कुरा गरिरहेकी देखिएको पाइएको स्वास्थ्यकर्मीहरुले जनाउँछन् ।

सम्बन्धित समाचार