19.8k
Shares
कांठमाडौं । मिटरब्याज पीडितहरु संसद भवनमा परिसरमै प्रवेश गरेका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसद बैठक चलिरहेका बेला मिटरब्याज पीडितहरु संसद भवन परिसरमा पुगेर नाराबाजी गरेका हुन् ।