१८ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

15.9k Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले विपक्षी दलहरुले उठाएको विषयमा आगामी बैककमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

आइतबार बसेको दोस्रो बैठकको सुरुमै सभामुखले आगामी बैठक १८ फागुनमा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् । यससँगै संसदको अवरोध हटेको छ ।

सम्बन्धित समाचार