यूपीमा पटका कारखानामा विस्फोट, पाँच जनाको मृत्यु

14.3k Shares

काठमाडौँ ।  भारतको उत्तर प्रदेश राज्यको कौशांबी जिल्लास्थित एउटा पटका कारखानामा भीषण विस्फोट भएको छ । घटना राज्यको कोखराजमा भएको बताइएको छ । प्रारम्भिक जानकारीका अनुसार यो घटनामा कम्तीमा पनि ५ जनाको मृत्यु भएको छ ।

कयौँ मानिस घाइते भएको बताइएको छ । घटनास्थलमा आगो निभाउन कयौँ दमकल पुगेका छन् । घटनाबारे थप विवरण आइसकेको छैन ।

सम्बन्धित समाचार