नेपालले पाँचौँ विकेट गुमायो, रोहित पौडेल बाहिरिए

14.8k Shares

काठमाडौँ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत बुधबार नामिबियाविरुद्धको खेलमा नेपालले पाँचौँ विकेटका रुपमा रोहित पौडेललाई गुमाएको छ । कप्तान रोहितले रनको खाता नै खोल्न सकेनन् ।

यसअघि अनिल शेख र देव खनाल पनि व्यक्तिगत रुपमा रन बनाउन नसक्दै बाहिरिएका थिए ।रोहित बाहिरिँदा नेपालले २४ ओभरको दोस्रो बलसम्मको खेलमा पाँच विकेट गुमाएर ११० रन बनाएको छ । 

सम्बन्धित समाचार