20.1k
Shares
काठमाडौं । आईसीसी विश्वकप लिग२ अन्तर्गत नामिवियाविरुद्ध आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।
५५ बलमा एक छक्का र ८ चौका मद्दतमा उनले ५० रन पूरा गरेका हुन् । १६ ५ ओभरमा छक्का हानेसँग उनले ५३ रन पुर्याए ।
अहिले नेपालले तीन विकेट गुमाएर ९१ रन बनाएर खेलिरहेको छ । शेख र कुशल मल्लले नेपालको इनिङ सम्हालिरहेका छन् ।