२५ ओभरमा २ विकेट गुमाउँदै क्यानडाले १ सय ४४ रन बनायो

16.1k Shares

काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा क्यानडाले २५ ओभरको अन्त्यमा २ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको छ । टस जितेर क्यानडाले पहिले ब्याटिङ गरेको हो ।

ओपनर एरन जोनसन ६५ रन बनाउँदै रन आउट भए भने अर्का ओपनर ४६ रन बनाउँदै आकाश चन्दको शिकार बने । प्रगात सिंह १५ र निकोसन क्रिटन ८ रन बनाएर खेलिरहेका छन् ।

सम्बन्धित समाचार