पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक सुरु

14.6k Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को  स्थायी समिति बैठक सुरु भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि स्थायी समिति बैठक बसेको माओवादी केन्द्रले जनाएको छ ।  

बैठकमा उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि  छलफल हुने छ ।  मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा प्रस्तुत हुने पार्टीका सचिव गणेश साहले जानकारी दिए । 

सम्बन्धित समाचार