प्रतिनिधि सभाद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित

17k Shares

काठमाडौँ – कांग्रेस नेता एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति शोक व्यक्त गर्दै प्रतिनिधि सभाले शोक प्रस्ताव पारित गरेको छ।प्रतिनिधिसभामा बुधवार बसेको बैठकले संविधान सभाका सदस्यसमेत रहेका पूर्वमन्त्री बुढाथोकीको निधनप्रति शोक प्रकट गर्दै सभामुख देवराज घिमिरेले राखेको शोक प्रस्ताव पारित गरेको हो।

बैठकले स्वर्गीय नेता बुढाथोकीको सम्मान एक मिनेट मौनधारणसमेत गरिएको छ। प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गते आइतवार बिहान ११ बजेका लागि बोलाइएको छ।

सम्बन्धित समाचार