15.9k
Shares
काठमाडौं । नेपाल प्रहरीले प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको छ । एसएसपीको रिक्त एक पदका लागि उनको सिफारिस भएको प्रहरी प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिए ।
बस्नेत विपद् व्यवस्थापन केन्द्र, सामाखुसीमा कार्यरत छन् ।