यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्य

15.6k Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

आज लोकल गोलभेँडा सानो प्रतिकिलो १८ रुपैयाँ ४० पैसा,  रातो मुला १२ रुपैयाँ ५०  पैसा, फर्सी पाकेको ४० रुपैयाँ, भन्टा लाम्चो ४६ रुपैयाँ ६७ पैसा प्रतिकिलो मूल्य तोकिएको छ ।

त्यसैगरी लोकल गाजर किलोको ३८ रुपैयाँ ३३ पैसा, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली  ४५ रुपैयाँ, रातो  आलु ३५ रुपैयाँ, तरुल ५५ रुपैयाँ प्रति किलो मूल्य तोकिएको छ ।

सम्बन्धित समाचार