कोभिडबाट २१४ जनाको मृत्यु, ८,९६० संक्रमित

14.5k Shares

काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोभिड संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिडका कारण मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ ।

विगत २४ घण्टामा ८ हजार ९६६ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधीमा ५ हजार ५५ निको भएका छन् ।

सम्बन्धित समाचार