आज ८ हजार ८५० संक्रमित थप, उपत्यकामा मात्रै ४ हजार १ सय ९८ जना थपिए

16.6k Shares

काठमाडौं, २६ बैशाख । आज नेपालमा ८ हजार ८ सय ५० जना कोरोना संक्रमित थपिएका छन् ।
१८ हजार ७८७ परीक्षणमा ८  हजार ७ सय ७७ पिसीआर परिक्षणबाट र  ७३ जना जनाको एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ४ हजार १ सय ९८ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
२४ घन्टामा काठमाडौँ जिल्लामा ३१ सय ६१, ललितपुरमा ५५३ र भक्तपुरमा ५०४ संक्रमित थपिएका हुन् ।८  हजार ७ सय ७७ पिसीआर परिक्षणबाट र  ७३ जना जनाको एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

सम्बन्धित समाचार