भारतविरुद्धको खेलमा नेपालको आठौँ विकेट खस्यो

17k Shares

काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा मंगलबार नेपालले लगातार आफ्नो आठौँ विकेट गुमाएको छ ।

नेपालको आठौँ विकेटका रुपमा दीपेश कँडेल आउट भएका हुन् । उनी १८ बलमा केवल चार रन बनाउँदै पेभेलियन फर्किए । उनलाई भारतीय बलर आर्सिन अतुल कुलकर्णीले सचिन दासद्वारा क्याच गराएका हुन् । उनी आउट हुँदा नेपालले १६.४ ओभरमा ३८ रन बनाएको छ ।

सम्बन्धित समाचार