17.3k
Shares
काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका विभिन्न मदिरा पसलमा म्याद गुज्रिएका बियर बिक्री वितरण भइरहेको पाइएको छ। महानगरमा रहेका मदिरा पसलमा अनुगमनको क्रममा म्याद गुज्रिएका बियर फेला परेपछि त्यस्ता बियरको बिक्री वितरण भइरहेको खुलेको छ।