एनसेलको सेयर खरिद–बिक्रीबारे छलफल गरिँदै

16.2k Shares

काठमाडाैँ – संघीय संसद्को सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्रीबारे छलफल गर्दै छ।सिंहदरवारस्थित समिति हलमा बैठक बसिरहेको छ। बैठकमा एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा प्रारम्भिक छलफल हुँदै छ।

यसअघि समितिले एनसेलको सेयर खरिद–बिक्रीमा कर छलीको आशंका गर्दै नियामक निकायसँग जवाफ माग गरिसकेको छ ।  समितिले आइतबार तीनवटा नियामक निकाय आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिस्ट्रारको कार्यालयसँग जवाफ मागेको थियो ।

403417664_1531300147633670_4150442973560719713_n.jpg

 

सम्बन्धित समाचार