17.5k
Shares
सिमकोट – सोमवार बिहानबाट हुम्लामा हिमपात जारी रहेको छ। हिमपात जारी रहँदा जमिन सेताम्मे देखिएको छ। चिसो बढ्नुका साथै हवाई सेवा अवरुद्ध भएको छ।