एनएमबि बैंकले यो वर्ष लाभांश नदिने

16.4k Shares

काठमाडौं । एनएमबि बैंक लिमिटेडले यो वर्ष लाभांश नदिने भएको छ । बुधबार बसेको बैंकको सञ्चालनक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

गत वर्ष बैंकले ८.२५ प्रतिशत नगद लाभांश दिएको थियो ।

सम्बन्धित समाचार