दुर्गा प्रसाईँ निवासमा प्रहरीको स्पेसल टाक्स फोर्स परिचालन

17.3k Shares

भक्तपुर ।  मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँले आन्दोलन जारी राख्ने भन्दै आक्रामक अभिव्यक्ति दिए पछि भक्तपुर स्थित प्रसाईँ निवासमा नेपाल प्रहरीको स्पेसल टाक्स फोर्स परिचालन गरिएको छ । 

 आज तीनकुनेमा सो अभियानले प्रदर्शन गर्ने तयारी गरे पनि काठमाडौँ प्रशासनले रोक लगाएको थियो । प्रसाईंले आफू होम एरेस्टमा रहेको भन्दै सरकारले तीनकुनेमा प्रदर्शन नदिए पनि देशभर प्रदर्शन हुने बताए । 

 

सम्बन्धित समाचार