14.7k
Shares
काठमाडौँ । विशेष अदालतको अध्यक्षमा न्यायाधीश टेकनारायण कुँवर सरुवा भएका छन् । न्यायपरिषदको मंगलबार बसेको बैठकले कुँवरलाई विशेषको अध्यक्ष पदमा सरुवा गरेको हो ।
विशेषको अन्य सदस्यमा न्यायाधीशहरु तेज नारायण राई, राम बहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रीतेन्द्र थापालाई सरुवा भएका छन् ।