करेन्ट लगाएर माछा मार्न खोज्दा एक दम्पती मृत्यु

18.5k Shares

पोखरा । पोखरामा करेन्ट लगाएर माछा मार्न खोज्दा एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार  र उनकी श्रीमती ४६ वर्षीय सावित्री सुनार छन् ।

पोखरा २९ पटनेरीमा खेतमा पानी लैजाने कुलोबाट करेन्ट लगाएर माछा मार्न खोजेका थिए ।  दुवै जनाको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । 

 
सम्बन्धित समाचार