कोरोना संक्रमित झलनाथ खनाललाई मनमोहनबाट नर्भिक सारियो

19.2k Shares

काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ । उनलाई अहिले अस्पतालमा भर्ना गरिएको एमाले स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार उनलाई मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना गरिएको थियो । तर अहिले नर्भिक अस्पतालमा ल्याइएको छ ।
त्यसैगरी नेकपा एमालेका नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ । उनलाई मनमोहन अस्पतालमा राखिएको जनाइएको छ ।

सम्बन्धित समाचार