टाइगर ३ ले विश्वभरका थिएटरमा ३ सय करोड नाघ्यो

18.9k Shares

काठमाडौँ ।यस दीपावलीमा हलमा रिलिज भएको सलमान खानको टाइगर(३ ले विश्वभरका थिएटरमा ३ सय करोड भारुभन्दा बढीको कमाई गरेको छ । फिल्मको सफलताको बारेमा कुरा गर्दै खानले टाइगर फ्रेन्चाइजीको सफलता आफ्नो लागि निकै व्यक्तिगत भएको बताए ।  टाइगर फ्रेन्चाइजी २०१२ मा ुएक था टाइगरु बाट सुरु भएको थियो, जसमा सलमान खान अविनाश सिंह राठौर नामक जासूसको भूमिकामा देखिएका थिए।

उनीसँगै जोयाको भूमिकामा रहेको कट्रिना कैफलाई पनि मानिसहरुले मन पराएका थिए ।  टाइगर फ्रेन्चाइजी २०१२ मा ुएक था टाइगरु बाट सुरु भएको थियो, जसमा सलमान खान अविनाश सिंह राठौर नामक जासूसको भूमिकामा देखिएका थिए। उनीसँगै जोयाको भूमिकामा रहेको कट्रिना कैफलाई पनि मानिसहरुले मन पराएका थिए । 

सम्बन्धित समाचार