बिप्लवले बनाई दिने भए भुकम्प पीडित कले बिकको बासस्थान (फोटोफिचर)

13.5k Shares

जाजरकोट, कार्तिक २५ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द श्रमदान गर्न जाजरकोट पुगेका छन् । 

अघिल्लो हप्ता जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्प पीडितको वासस्थान बनाउनका लागि उनी जाजरकोट पुगेका हुन् । 

जाजरकोटस्थित नलगढ–१ २चिउरीका एकल परिवार कले बिकको घरको पुनर्निर्माण सुरु गरि श्रमदान अभियानको उद्घाटनसमेत गरेका छन् ।

नेपाल महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले भुकम्प प्रभावित क्षेत्र जाजरकोटको नलगाडमा रहेको चिउरी बस्तीबाट भुकम्प पुनर्निर्माण अभियानको उद्घाटन गरेको पत्रकार प्रकाश डुम्रेले जानकारी दिएका छन् ।

newskarkahna-news592572..jpg

newskarkahna-news592574..jpgnewskarkahna-news592573..jpg

newskarkahna-news592570. (3).jpgnewskarkahna-news592571. (1).jpg
 

सम्बन्धित समाचार