19.7k
Shares
काठमाडौं, २४ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो दाँतको परीक्षण गराएका छन् । शुक्रबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर उनले आफ्नो दाँतको परीक्षण गराएका हुन् ।
अस्पतालका अनुसार नियमित दाँत परीक्षणका लागि राष्ट्रपति पौडेल अस्पताल आएका हुन् ।