पोर्चुगलको राजदूतमा सनिल नेपाल सिफारिस

19.5k Shares

काठमाडौं, २३ काात्तिक । सरकारले पोर्चुगलका लागि नेपाली राजदूतमा सनिल नेपालको नाम सिफारिस गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलका लागि नेपाली राजदूतमा सनिल नेपालको नाम सिफारिस गरेको हो । 

कुटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रुपमा चिनिएका उजले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघ संस्थाहरुमा विभिन्न भूमिकामा रहेर काम गरिसकेको अनुभव छ । 

त्रिभुवन विश्वविद्यालयबाटै मानवीकी संकाय तर्फको अंग्रेजी साहित्य र समाजशास्त्र गरी दुई विषयमा स्नातकोत्तर गरेका नेपालले कानुन शास्त्रका समेत विद्यार्थी हुन् ।  

 

सम्बन्धित समाचार