एमालेले बोलायो सचिवालय बैठक

16.2k Shares

काठमाडौं, २१ कात्तिक । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले बुधबार दिउँसो पौने १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाएको हो । 

 

बैठकमा जाजरकोट भूकम्प पीडितको उद्धार, राहत तथा पुनर्स्थापनासहित समसामयिक, राजनीतिक तथा पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुनेछ ।
 

सम्बन्धित समाचार