उर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण

17.8k Shares

काठमाडौं, बैशाख १४ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई सोमबार कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ ।
रायमाझीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । उनी हालै गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागि भएर काठमाडौं फर्किएका थिए ।

सम्बन्धित समाचार