जसपाकाे विश्वासको मत मुख्यमन्त्री कार्कीलाई

15.9k Shares

मोरङ । जनता समाजवादी पार्टी (जसपा) ले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । 

संसदीय दलका नेता समेत रहेकी निर्मला लिम्बूले बुधबारको प्रदेशसभा बैठकमा बोल्दै कार्कीलाई विश्वास मत दिने बताएकी हुन् ।

सम्बन्धित समाचार