अर्जुन र सिम्रनको ‘दसैँ हो कि दशा’ सार्वजनिक (भिडियोसहित)

19.2k Shares

काठमाडौँ । दसैँको मुखमा कलाकार अर्जुन कुँवर (पितृ बुढा)ले ‘दसैँ हो कि दशा’ बोलको गीत सार्वजनिक गरेका छन् । कुँवरकै शब्द संगीत रहेको गीतमा  सिम्रन परिवारको समेत आवाज रहकाे छ । महेन्द्र भण्डारीको एरेन्ज रहेको गीत सार्वजनिक भएको दुई दिनमा युट्युबको १७ औँ नम्बरको ट्रेन्डिङमा रहेको छ  ।

सम्बन्धित समाचार