अस्पताल परिसरमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी बोर्ड राख्न मन्त्रालयको निर्देशन

17.2k Shares

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी जानकारीका लागि सूचना बोर्ड राख्न निर्देशन दिएको छ । मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीमा हातपात र स्वास्थ्य संस्थामा तोडफोड गर्नेलाई कारबाही हुने व्यवस्थाबारे सूचना बोर्ड मार्फत जानकारी दिन निर्देशन दिएको हो । 

rapti-hospital_TEbAEW3CDE.jpg

सम्बन्धित समाचार