डोल्पामा गोरूलाई बन्चरो प्रहार गरी मार्न लागेको अवस्थामा चार जना पक्राउ

15k Shares

डोल्पा । डोल्पामा गोरूलाई  बन्चरो प्रहार गरी मार्न लागिरहेको अवस्थामा भरुवा बन्दुक र घरेलु हतियार सहित चार जना पक्राउ परेका छन् । काईके गाउँपालिका-४  रिवाबाट भरुवा बन्दुक १ थान, खुकुरी २ थान, बन्चरो १ थानसहित सोही ठाउँ बस्ने ५२ वर्षीय  हरिलाल बिक समेत ४ जना सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार