गीतकार ध्रुवप्रसाद अमगाईंको ‘आँखा सँग’ सार्वजनिक ( भिडियोसहित )

18.2k Shares

काठमाडौं, १२ असोज । गीतकार तथा समाजसेवी ध्रुवप्रसाद अमगाईंको ‘आँखा सँग’ गीत भिडियोसहित सार्वजनिक गरिएको छ । 


राष्ट्रिय गीतदेखि सुगम सङ्गीत, लोक विधामा समेत कलम चलाएका गीतकार गीतकार अमगाईंको शब्द सृजना रहेको सो गीतमा गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको स्वर रहेको छ । 


संगीतकार राज सागरको संगीत रहेको सार्वजनिक गीतको भिडियोमा समीक्षा पोखरेल र कमल सिंहको अभिनय देख्न सकिन्छ । 


निर्देशक सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने जिबेश पौडेलले सम्पादन गरेका हुन् । 

 

सम्बन्धित समाचार