नवनियुक्त चार जना राजदूतद्वारा शपथ ग्रहण

20.8k Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चार जना राजदूतहरूलाई शपथ ग्रहण गराएका छन् । नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहबिच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । 

Screenshot 2023-09-27 132802.png

सम्बन्धित समाचार