जयेन्दु बाल सुधार गृहमा झडपपछि ९ थुनुवा फरार

19k Shares

नेपालगञ्ज  । बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयन्दु बाल सुधार गृहमा भएको झडपपछि नौ जना थुनुवा फरार भएका छन् । फरार भएकाहरु कहाँका हुन् र कहिलेदेखि बाल सुधार गृहमा थिए भन्ने विषय खुल्न सकेको छैन्।  फरार रहेका सबैको खोजी गर्न प्रहरी परिचालन गरिएको छ । 

झडपका क्रममा १० जना घाइते भएका थिए । घाइतेमध्ये एकको उपचारका क्रममा मृत्यु भएको छ । 

सम्बन्धित समाचार