पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भक्तपुर जाने

18.4k Shares

काठमाडौँ ।  पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुर जाने भएका छन् । पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर जाने भएका हुन् । 

बुधवार शाहका संवाद सचिव फणि पाठकले एक विज्ञप्ति जारी गरी आइतबार अपरान्ह उनी भक्तपुर जिल्लावासीको विशेष निमन्त्रणमा त्यसतर्फ जाने कार्यक्रम रहेको जानकारी दिएका छन् । 

सम्बन्धित समाचार