प्रतिनिधिसभा बैठक सर्‍यो

16.7k Shares

काठमाडौं, २६ भदौ । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एक दिनपछि सरेको छ । 

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण बिहीबार अपरान्ह ३ बजे बस्नेगरी सारिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए । हृदयघातका कारण नेम्वाङको मंगलबार बिहान निधन भएको थियो । 
newskarkahna-news571280. (1).jpg

सम्बन्धित समाचार