आज सुनको भाउ स्थिर

15.6k Shares

काठमाडौ, २६ भदौ । आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम रहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ४५० रुपैयाँ निर्धारण रहेको छ । मंगलबार  चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय ५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।

सम्बन्धित समाचार