19.3k
Shares
बझाङ, २३ भदौ । बझाङमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–४ स्थित तिलेली खोलाको किनारामा सोही गाउँपालिका–१ जिप्लीका ६० वर्षीय बर्म विष्ट शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।