13.9k
Shares
काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक भदौ २१ गते बिहीबार बस्ने भएको छ । सभामुख देवराज घिमिरेले सोमबारको बैठक स्थगित गर्दै अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने जानकारी गराए ।