18.8k
Shares
काठमाडौँ । आयोजक राष्ट्रसँग मैत्रीपूर्ण फुटबल खेल्न म्यानमार जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाइ गरएिको छ । नेपाली फुटबलको नेतृत्वदायी नकिाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार राष्ट्रिय टोलीलाई विदाइ गरेको हो ।
ललितपुरको सातदोबाटोस्थति एन्फा कार्यालय परसिरमा आयोजति कार्यक्रममा एन्फाका अध्यक्ष पंकजबक्रिम नेम्वाङले सफलताको शुभकामनासहति टोलीलाई विदाइ गरे । एन्फाले आइतबार म्यानमारवरिुद्द दुईवटा मैत्रीपूर्ण खेल खेल्न राष्ट्रिय टोलीको घोषणा गरेको थियो ।
नेपालले म्यानमारसँग सेप्टेम्बर ८ मा पहलिो र सेप्टेम्बर ११ तारखिमा दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । ती दुबै खेल म्यानमारको याङ्गुनमा खेल्ने छ । उ