चीनको बाइडुले सार्वजनिक गर्‍यो एआईमा आधारित ‘अर्नी’

20k Shares

काठमाडौं । चिनियाँ सर्च इन्जिन कम्पनी बाइडुले आर्टिफिसियल इन्टेलीजेन्सी (एआई)मा आधारित च्याटबट अर्नी (ईआरएनआईई) सार्वजनिक गरेको छ । एआई क्षेत्रको बजारमा प्रवेश गर्न खोजेको संकेतसहित बाइडुले अर्नी च्याटबाट सबै प्रयोगकर्ताका लागि सार्वजनिक गरेको हो ।

चीनले यसै महिना एआई क्षेत्रको नियमनका लागि नयाँ नीति ल्याएको छ । सबै नागरिकका लागि उपलब्ध अर्नी चीनमा आन्तरिक रूपमै निर्मित पहिलो च्याटबट हो ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै बाइडुले अगस्ट ३१ ९आज०देखि सबै नागरिकका लागि च्याटबट अर्नी उपलब्ध भएको जनाएको छ । अलजजिराबाट ।

सम्बन्धित समाचार