एसिया कप खेल्न सन्दीप लामिछाने टिमसँग नजाने

16.5k Shares

काठमाडौँ । एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने टिमसँग नजाने भएका छन् । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै लामिछाने टिमसँग पाकिस्तान नजाने बताएको हो ।

यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली मंगलबार राति १ बजे पाकिस्तान जाँदै छ । लामिछाने मुद्दाका कारण मंगलबार नजाने क्यानले जनाएको छ ।

सम्बन्धित समाचार