विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा नियुक्त

24k Shares

 काठमाडौं, ४ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन्।

श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्। नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठको पद तथा गोपनियताको शपथ मंगलबार गरिने भएको छ।

सम्बन्धित समाचार