सरोकार समितिको बैठक बस्दै

18k Shares

काठमाडौं, २८ साउन । संघीय संसद अबरोध भए पनि संसदीय समिति बैठक भने निरन्तर चलिरहेका छन् । 

गत मंशिरमा भएको निर्वाचन पछि गठन भएका समितिका सभापति चयन हुन नसकिरहेको बेला संसदीय समितिका बैठक भने चलिरहेका हुन् । 

जसअनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । उक्त बैठक दिउसो २ बजे, सिंहदरबारमा बस्नेछ । 

सम्बन्धित समाचार